एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत (को कोले जिते भिडियो)

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको शनिबार सम्पन्न आगामी कार्यकालको निर्वाचनमा काङ्ग्रेस पक्षधर उम्मेदवारहरूले विजय हासिल गरेका छन् । प्रजातन्त्रवादी समूह भनेर परिचित काङ्ग्रेस पक्षधरको नेतृत्व केशव कँडेलले गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी दिनेश पोखरेललाई पराजित गरेका हुन् । ३ हजार ७ सय ५७ मत ल्याएका पोखरेललाई कँडेलले ४ हजार १ सय … Continue reading एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत (को कोले जिते भिडियो)